तपाईँ सुन्दै हुनुहुन्छः

दुबईका राजकुमार नेपालमा

काठमाडौँ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीन दिने नेपाल भ्रमणका लागि आज नेपाल आउनुभएको छ ।

उहाँ पूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button