तपाईँ सुन्दै हुनुहुन्छः

प्रधान सेनापति शर्मा र इण्डोनेसियाका गैरआवासीय राजदूतबीच भेटघाट

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र इण्डोनेसियाका गैर आवासीय राजदूत His Excellency Mr. Heru Hartanto Subolo बीच जङ्गी अड्डामा भेटघाट भएको छ । 

प्रधान सेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । 

भेटघाटले दुई देशबीच रही आएको आपसी सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button