राष्ट्रियसभामा शपथ सम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ । राष्ट्रियसभामा शपथ सम्बन्धी विधेयक,२०७८ प्रस्तुत भएको छ ।
राष्ट्रिय सभाको आजको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले उक्त विधेयक प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रियसभाको अर्को बैठक असार १ गते दिउँसो १ः०० बजे बस्ने छ ।








प्रतिक्रिया राख्नुहोस्