तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै

कञ्चनपुर । सुदूरपश्चिम  प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार सार्वजनिक हुँदै छ ।

आर्थिक वर्ष २०७९।०८० का लागि नीति तथा कार्यक्रम ल्याउन प्रदेश सभाको बैठक आइतबार अपराह्न चार बजे आह्वान गरिएको छ ।

प्रदेश सभाको उक्त बैठकमा प्रदेश प्रमुख देवराज जोशीले आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button