तपाईँ सुन्दै हुनुहुन्छः

स्वास्थ्यमा ६९ अर्ब ३८ करोड बजेट विनियोजन 

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९/ ८० का लागि स्वास्थ्यमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष २०७८र७९ मा भन्दा करिब रु ५२ अर्ब बजेट कम स्वास्थ्यलाई विनियोजन गरिएको छ । 

आव २०७८र७९ मा रु एक खर्ब २२ अर्ब बजेट विनियोजन गरिएको थियो । चालु आवमा कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा बजेट विनियोजन गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button