तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरका भारतसँग सीमा जोडिएका नाका बन्द

कञ्चनपुर । कञ्चनपुरका भारतसँग जोडिएका सिमानाका आज ५ बजेबाट बन्द भएका छन् ।

भारतको चम्पावत जिल्लामा यही १७ गते हुने विधान सभाको निर्वाचनलाई लक्षित गर्दै जेठ १७ गते बेलुकी ५ बजे सम्मका लागि सिमानाका बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button