तपाईँ सुन्दै हुनुहुन्छः

माधवनारायण नगरपालिका प्रमुखमा काँग्रेस विजयी

रौतहट । रौतहटको माधवनारायण नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसले विजय हासिल गरेको छ भने उपप्रमुख जनता समाजवादी पार्टीले जितेको छ ।

नेपाली काँग्रेसका बैजनाथ प्रसाद यादव प्रमुखमा ४२८८ मत प्राप्त गरी विजयी हुनुभयो । उपप्रमुखमा जनता समाजवादी पार्टीका निर्मला देवी रमण ३१६९ मत प्राप्त गरी विजयी हुनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button