तपाईँ सुन्दै हुनुहुन्छः

गोरखा नगरपालिकामा माओवादी केन्द्रका राना र नेपाली काँग्रेसकी पुन विजयी

गोरखा । गोरखा नगरपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण बहादुर राना ८९६४ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका राजनराज पन्तले ७१०८ मत प्राप्त गर्नुभएको छ ।

उपप्रमुखमा नेपाली काँग्रेसकी मसली माया थोकर पुन ७४५३ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका नारायण खत्रीले ६७१८ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button