तपाईँ सुन्दै हुनुहुन्छः

इटहरीमा काँग्रेसबाट मेयरका उम्मेदवार पौडेलको अग्रता कायमै

सुनसरी । सुनसरीको इटहरीमा गठबन्धनबाट नेपाली काँग्रेसका मेयरका उम्मेदवार हेमकर्ण पौडेलको अग्रता कायमै छ ।

हालसम्म मेयरका उम्मेदवार पौडेलले १० हजार १ सय २ मत प्राप्त गरेका छन् । यस्तै, उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका यामकुमार सुब्बालाई ८,०५९ मत प्राप्त भएको छ ।

यस्तै, उपमेयरमा गठबन्धनका तर्फबाट केशवकुमार विष्टले ६,१४८ मत प्राप्त भएको छ । नेकपा एमालेकी सङ्गीता चौधरीलाई ९,०२१ मत प्राप्त भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button