तपाईँ सुन्दै हुनुहुन्छः

बेलकोटगढी १३ को वडाध्यक्षमा नवराज पाण्डे निर्वाचित

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ को वडाध्यक्षमा नेपाली कांग्रेसका नवराज पाण्डे विजयी भएका छन ।

सोमवार सम्पन्न भएको मतगणनामा पाण्डेले ७ सय ३ मत ल्याएर विजयी भएका हुन् । उनको निकटतम प्रतिस्पर्दी माओबादी केन्दका धनबहादुर लामाले ४ सय १७ र नेकपा एमालेका पशुपती लोहानीले ३ सय ९४ मत प्राप्त गरे ।

उनीसँगै महिला सदस्यमा एमालेकि सिता पाण्डे एमालेकै हरिकुमार गुरुवाचार्य, दलित महिला सदस्यमा उर्मिला बिन्दा दर्जी र खुल्ला सदस्यमा अमरसिङ तमाङ विजयी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button