धरान उपमहानगरपालिका–३ मा गठबन्धनको प्यानल विजयी
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–३ मा गठबन्धनको प्यानल विजयी भएको छ ।
निर्वाचन आयोगले दिएको जानकारी अनुसार वडा नं. ३ मा काँग्रेसका विद्या सुन्दर शाक्यले १ हजार ४२ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
जम्मा खसेको मत १ हजार ९ सय ८७ मतमध्ये वडाध्यक्षमा गठबन्धनबाट नेपाली काँग्रेसका विद्या सुन्दर शाक्यले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुयोग पाख्रिनलाई ४ सय १७ मतान्तरले पराजित गरे । विजयी शाक्यले १ हजार ४२ मत पाए भने पराजित पाख्रिनले ६ सय २५ मत पाए ।







प्रतिक्रिया राख्नुहोस्