तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरी : बर्जु  वडा १ मा एमालेका गुरुङ विजयी 

सुनसरी  । सुनसरीको बर्जु गाउँपालिकाको वडा १ मा एमालेका दिलबहादुर गुरुङ विजयी भएको छ ।

बर्जु गाउँपालिकाका वडा नं १ को वडाध्यक्षमा एमालेका दिलबहादुर गुरुङ विजयी भएका हुन् । सदस्यहरूमा अर्जुन यादव, लालचन्द्र राय महिला सदस्य रञ्जनादेवी कामत र दलित महिला सदस्य सुशीला मुसहरले विजयी प्राप्त गरेका हुन् ।

९१६ मत ल्याएर गुरुङ वडा अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतले जानकारी दिए ।  

गुरुङका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मनोज गच्छदारले  ६६९ मत ल्याए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button