तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरको फालेलुङ ८ मा गठबन्धनका कृरुङ विजयी

पाँचथर। पाँचथरको फालेलुङ गाँउपालिका ८ को वडाअध्यक्षमा गठबन्धनका श्रीहाङ केरुङसहितको प्यानल नै बिजयी बनेको छ ।
गठबनधनबाट नेकपा माओवादी केन्द्रबाट उमेद्वार बनेका केरुङले ७५५ मत प्राप्त गर्नुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button