पाँचथरमा शान्तिपूर्ण तरीकाले मतदान सम्पन्न
पाँचथर । पाँचथरमा शान्तिपूर्ण तरीकाले मतदान सम्पन्न भएको छ ।
१ सय १ मतदान स्थलमा रहेका १ सय ७६ मतदान केन्द्रमा शान्तिपूर्ण तरीकाले मतदान सम्पन्न भएको हो ।
जिल्लामा करिब ६० प्रतिशतको हाराहारीमा मतदान भएको मुख्य निर्वाचन अधिकृत योगेन्द्र कुमार शाहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्