तपाईँ सुन्दै हुनुहुन्छः

गणना स्थलमा लगिँदै मतपेटिकाहरू (फोटो फिचर)

काठमाडौँ महानगरपालिकाको प्रदर्शनी मार्गस्थित वाल्मिकी क्यामसमा रहको मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका सिल गरिँदै ।
बिरगंज महानगरपालिका-१४ पिपरास्थिति नृसिंह मा.बि.मा रहेको मतदान केन्द्रमा मतदान सम्पन्न भएपछि मतपेटिका गणना स्थलतर्फ लगिँदै |
मतगणनाका लागि शुक्रबार म्याग्दीको बेनी नगरपालिकामा मतपेटिका लैजाने क्रममा पानी परेपछि सुरक्षित रुपमा मतपेटिका लैजाँदै कर्मचारी र सुरक्षाकर्मीहरु ।
काठमाडौँ महानगरपालिकाको बिभिन्न मतदान केन्द्रमा शुक्रबार मतदान सम्पन्न भएपछि मतपेटिका गणनाका लागि मतगणनास्थल राष्ट्रिय सभागृहभित्र लगिँदै ।
इलाममा मतपेटिका सिल गर्दै निर्वाचन अधिकारी र प्रहरी लगायत ।
भक्तपुर, मध्यपुर थिमिका बिभिन्न मतदान केन्द्रबाट बोडेस्थित कृषि बिकास बैंकको तालिम केन्द्रमा रहेको मतगणना स्थलमा मतपेटिका ल्याईँदै ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button