रसुवामा ६० प्रतिशत मतदान
रसुवा । वर्षाका कारण स्थानीय तहको मतदानमा केही असर पारेको छ ।
उत्तरी रसुवामा आज दिउँसो केही बेर हल्का वर्षाका कारण मतदान स्थलमा असर परे पनि मतदान निरन्तर रूपमा अगाडि बढिरहेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताउनुभयो ।

२ः३० बजेसम्म ६० प्रतिशत मतदान भएको उहाँले जानकारी दिनुभयो । जिल्लाको ५१ मतदान केन्द्रबाट ३८ हजार ५४५ मतदाताले मतदान गरिरहेका छन् ।
रासस








प्रतिक्रिया राख्नुहोस्