मोरङमा ११३ वर्षीया अधिकारीद्वारा मतदान
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले आज मतदान गर्नुभएको छ ।
अधिकारीले पञ्चायत माविमा रहेको मतदानमा मतदान गर्नुभएको निर्वाचन अधिकृत माधव भण्डारीले जानकारी दिनुभयो । अधिकारीले परिवारका सदस्यको सहयोगमा मतदानस्थल पुगी मतदान गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्