एमाले उपाध्यक्ष नेम्वाङद्वारा मतदान

इलाम । संविधान सभाका पूर्व अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गर्नु भएको छ । उहाँले ८ बजेर १० मिनेटमा इलाम नगरपालिका ७ स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसको क केन्द्रबाट मतदान गर्नु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्