गृहमन्त्री खाणद्वारा मतदान

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित ज्योति मावि ज्योतिनगर मतदान केन्दबाट मतदान गर्नुभएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मुलुकभर नै उत्साहपूर्ण रुपमा मतदान सुरु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्