तपाईँ सुन्दै हुनुहुन्छः

यी हुन स्थानीय तह सदस्य निर्वाचनमा निर्विरोध निर्वाचित हुने उम्मेदवारहरू (नामावलीसहित)

File Photo

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा निर्विरोध निर्वाचित हुने उम्मेदवारहरूको नामावली प्रकाशन गरेको छ ।

आयोगद्वारा प्रकाशित स्थानीय तह निर्वाचन इ–बुलेटिन, २०७९ मा सातै प्रदेशका स्थानीय तहहरूमा निर्विरोध रुपमा निर्वाचित भएका सबै उम्मेदवारहरूको नामावली प्रकाशन गरेको हो ।

निर्विरोध निर्वाचित हुनेहरूमा तीन जना गाउँपालिका अध्यक्ष र चार जना उपाध्यक्षहरू रहेका छन् । महिला दलित सदस्यहरु सबैभन्दा बढी निर्विरोध निर्वाचित भएको आयोगले जनाएको छ ।

स्थानीय तह सदस्य निर्वाचनमा निर्विरोध निर्वाचित हुने उम्मेदवारहरूको नामावली

प्रतिक्रिया राख्नुहोस्

Back to top button