तपाईँ सुन्दै हुनुहुन्छः

सरकारको नेतृत्व एमालेले गर्ने सन्देश स्थानीय निर्वाचनले दिन्छ : अध्यक्ष ओली 

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व एमालेले गर्ने सन्देश स्थानीय तहको निर्वाचनले दिने बताउनुभएको छ । 

कैलालीको बर्दगोरिया गाउँपालिकाको चुनावी सभालाई आज सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा आफ्नो पाटीले बहुमत ल्याउने बताउनुभएको हो । 

अध्यक्ष ओलीले पालिकाको प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा गठबन्धनले महिलालाई प्राथमिकता नदिएको आरोप लगाउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button