तपाईँ सुन्दै हुनुहुन्छः

आज ३२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । देशभर आज ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

३ हजार ९४ नमूनाको परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आज २३ जना सङ्क्रमणमुक्त भएका छन् भने ९३ हजार ५ सय ४६ जनाले कोरोना विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button