तपाईँ सुन्दै हुनुहुन्छः

आज ७ जनामा कोरोना संक्रमण 

File photo

काठमाडौँ । आज देशभर ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

४ हजार ६ सय ६८ नमुना परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।  आज २५ संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

यस्तै आज ५० हजार ९३ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button