तपाईँ सुन्दै हुनुहुन्छः

थप २५ जनामा कोरोना संक्रमण पुष्टि

File photo

काठमाडौँ । आज देशभर थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

४ हजार ९ सय ५१ नमुना परीक्षण गर्दा २५ जनामा संक्रमण पुष्टि भएको हो ।  आज ८९ संक्रमित निको भएका छन् भने संक्रमित कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । 

यस्तै, आज एक ६० हजार २ सय ६० जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

No photo description available.

प्रतिक्रिया राख्नुहोस्

Back to top button