तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा पत्रकार महासङ्घको स्थापना दिवसमा आँखा निःशुल्क आँखा जाँच शिविर 

 डडेलधुरा । नेपाल पत्रकार महासङ्घको ६७ औँ स्थापना दिवसको अवसरमा डडेलधुरा महासङ्घले निःशुल्क आँखा जाँच शिविर सञ्चालन गरेको छ  । 

पत्रकार महासङ्घ डडेलधुराले स्थापना दिवसमा निःशुल्क आँखा शिविर सञ्चालन गरी झन्डै २० जनाभन्दा बढी पत्रकारहरूको आँखा परिक्षण गरिएको जनाएको छ । 

महासङ्घको स्थापना दिवसलाई विभिन्न कार्यक्रम गरी देशभर मनाएको छ भने डडेलधुरामा आँखा शिविर कार्यक्रम गरी मनाएको महासङ्घ डडेलधुराका सचिव पुष्कर भण्डारीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button