तपाईँ सुन्दै हुनुहुन्छः

युक्रेन युद्ध रुसका लागि रणनीतिक असफलतामा परिणत :  अमेरिकी  राष्ट्रपति 

वार्सा । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन युद्ध रुसका लागि रणनीतिक असफलतामा परिणत भएको बताउनुभएको छ । 
पोल्यान्डको राजधानी वार्सामा बोल्नुहुँदै राष्ट्रपति बाइडनले रुसी राष्ट्रपति भ्लादमिर पुटिनलाई आफ्नो छिमेकी राष्ट्रहरूमाथि शासन गर्न छुट दिन नहुने बताउनु भयो  । 

यसैबीच, रुसले अमेरिकी राष्ट्रपति बाइडनले  रुसको सार्वभौमिकता खलल गर्ने वक्तव्य दिएको आरोप लगाएको छ । अमेरिकाले भने उक्त आरोपको खण्डन गरेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button