तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवाद्वारा चापाकोट नगरपालिकाको नवनिर्मित भवन उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आज स्याङ्जाको चापाकोट पुग्नुभएको छ ।
स्याङ्जा पुग्नुभएको प्रधानमन्त्री देउवाले चापाकोट नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ ।

प्रधानमन्त्री देउवालाई स्थानीय र नेपाली काँग्रेसका कार्यकर्ताहरुले स्वागत गर्नुभएको थियो ।

प्रधानमन्त्री देउवाको सचिवालयका अनुसार स्याङ्जापछि प्रधानमन्त्री देउवा आजै तनहुँ जाने कार्यक्रम छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button