तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसँग साउदी अरेबियाका आवासीय राजदूतको बिदाइ भेट 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत मुसीद बीन सुलेमान अल मार्वानेले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ  ।

राष्ट्रपति भवनमा शीतल निवासमा भएको भेटमा उहाँहरुबीच नेपाल र साउदी अरेबिया बीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button