युक्रेनको कीभमा बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु
कीभ । युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् ।
पत्रकारका अनुसार कीभको उत्तर पश्चिममा रहेको ‘रेट्रोभिल’ सपिङ मलको अगाडि वटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो । रासस- एएफपी








प्रतिक्रिया राख्नुहोस्