तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा सुन्दरहरैचा नगर अस्पतालको भवन उद्घाटन

मोरङ। प्रधानमन्त्री शेरबहादुर देउवाले मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १ मा स्थापित सुन्दरहरैचा नगर अस्पतालको आज उद्घाटन गर्नुभएको छ ।

१० कठ्ठा जग्गामा निर्माण गरिएको सो अस्पताल ३५ शय्याको रहेको छ ।अस्पताल उद्घाटन समारोहमा प्रधानमन्त्री देउवाले अस्पतालका लागि जग्गा दान गर्ने दाताहरूलाई सम्मान पनि गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button