तपाईँ सुन्दै हुनुहुन्छः

सुनसरीको भोक्राहा नरसिंहमा अजिङ्गर फेला

सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वार्ड न.२ मा अजिङ्गर फेला परेको छ । पालिका वार्ड न. २ भोला मेहताको भान्सा घरमा फेला परेको हो । 

फेला परेको अजिङ्गरलाई स्थानीयवासी र स्थानीय प्रहरीको सहयोग वन डिभिजन कार्यालय सुनसरीले उद्धार गरी लगिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button