खानेपानी मन्त्री चौधरीको निर्देशन : चैत्र मसान्तसम्म काठमाडौँमा पानी लाने गरी काम गर्नुहोस्

मेलम्ची । खानेपानी मन्त्री उमाकान्त चौधरीले बाढीले क्षति पुर्याएको मेलम्ची खानेपानी मर्मत कार्यको निरीक्षण गर्नुभएको छ ।
बुधवार सिन्धुपाल्चोकको अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले चैत मसान्तसम्म काठमाडौँमा जसरी पनि पानी लान सकिने गरी कार्य गर्न निर्देशन दिनुभयो।










प्रतिक्रिया राख्नुहोस्