आदर्श कोतवाल गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश
बारा । बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

जनता समाजवादी पाटीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित अन्सारी अन्सारीसहित ५ जना जनप्रतिनिधिहरूलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फूलमाला लगाएर पाटीमा प्रवेश गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्