तपाईँ सुन्दै हुनुहुन्छः

बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचनासहित)

काठमाडौँ । सरकारले भोलि बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही फागुन १६ गतेको  निर्णय अनुसार भोलि बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्यभरका सबै सरकारी कार्यालय, सार्वजनिक सङ्घ/संस्थाहरूमा सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button