तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली काँग्रेस सप्तरीको अधिवेशन फागुन २० गते हुने

सप्तरी । नेपाली काँग्रेस सप्तरीको अधिवेशन फागुन २० गते शुक्रवार हुने भएको छ ।

निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार फागुन १८ गते उम्मेदवारको मनोनयन दर्ता र फागुन २० गते शुक्रवार काँग्रेसको जिल्ला अधिवेशन हुनेछ ।

File photo

निर्वाचन समितिका प्रमुख डा. रुद्रनारायण शर्माका अनुसार गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा हुने निर्वाचनको सबै तयारी पुरा भइसकेको छ । अधिवेशनमा कुल २ हजार ५ सय ६८ मतदाता रहेको जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button