तपाईँ सुन्दै हुनुहुन्छः

३ जिल्लाका सीमा नाका ३ दिनका लागी बन्द हुने

भैरहवा । रुपन्देही, कपिलवस्तु, नवलपरासीका सीमा नाका तीन दिन बन्द हुने भएका छन् ।

भारतको उत्तर प्रदेश राज्य सिद्धार्थनगर जिल्लामा हुने विधान सभा निर्वाचनका लागि सीमा नाका बन्द हुने भएका हुन् ।

नवलपरासी, रुपन्देही र भारत महाराजगन्ज जिल्लाका सुरक्षा अधिकारीको आइतबारको भर्चुअल बैठकले आज साँझ ६ बजेदेखि १९ गते बेलुका ६ बजेसम्म नाका सिल गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button