तपाईँ सुन्दै हुनुहुन्छः

एमसिसी सम्झौता र व्याख्यात्मक घोषणामाथिको छलफल जारी

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा एमसिसी सम्झौता र सम्झौतासम्बन्धी व्याख्यात्मक घोषणामाथिको छलफल जारी छ ।

छलफलका क्रममा एमसिसी सम्झौता र सम्झौतासम्बन्धी व्याख्यात्मक घोषणामाथि विभिन्न राजनीतिक दलका सांसदहरुले पक्ष तथा विपक्षमा मत प्रस्तुत गरिरहनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button