तपाईँ सुन्दै हुनुहुन्छः

एमसीसीबारे सहमति गर्न सत्तागठबन्धनमा आवद्ध शीर्ष नेताको बैठक बालुवाटारमा बस्दै

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा एमसीसीबारे सहमति गर्न सत्तागठबन्धनमा आवद्ध दलका शीर्ष नेताको बैठक बस्दैछ ।  विहान १० बजे बैठक बस्न लागेको हो ।

 बैठकमा सरकारले संसदमा पेश गरेको एमसीसी बारे छलफल हुने भएको छ।  बैठकमा सहभागी हुन कांग्रेस नेताहरु बालुवाटार पुगिसक्नुभएको छ । 
आज दिउसो १ बजे संसद बैठक बस्दैछ । आजको बैठकको मुख्य एजेण्डामा एमसिसी नेपाल कम्प्याक्ट छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button