तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा बैठक फागुन दुईमा

file photo

काठमाडौं । प्रतिनिधिसभाको बुधबार दउँसो १ बजेका लागि बोलाइएको बैठक फागुन २ गते दिउँसो १ बजेका लागि सारिएको छ ।

सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा मंगलबार साँझ जारी सूचनापत्रमा विशेष कारणवश बुधबारका लागि तय भएको प्रतिनिधिसभाको बैठक फागुन २ गते बस्ने गरी निर्धारण गरिएको उल्लेख छ । यसअघिका बैठक पनि सूचना टाँस गरी स्थगन हुँदै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button