तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता हुँदै 

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज ४ः०० बजे  भेटवार्ता हुने भएको छ । 

उहाँहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा हुने भेटवार्तामा समसामयिक विषय, संसद् सञ्चालन, स्थानीय निर्वाचन र एमसिसी लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button