तपाईँ सुन्दै हुनुहुन्छः

गृह मन्त्रालयद्वारा ६ महिनामा गरेका कामहरूको विवरणहरू सार्वजनिक (विवरणसहित)

काठमाडौँ । गृह मन्त्रालयले ६ महिनाको अवधिमा सम्पादन गरेका कार्यहरूको प्रगति विवरणहरु सार्वजनिक गरेको छ । 

मन्त्रालयले संस्थागत, नीतिगत तथा कार्यविधिगत सुधार, प्रहरी, अध्यागमन तथा सीमा प्रशासन, विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, कारागार तथा सुरक्षा व्यवस्थापन, लागु औषध नियन्त्रण, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता लगायतका १२ वटा शीर्षक अन्तर्गत भएका ७१ वटा कार्यहरूको सूची सार्वजनिक गरेको हो । 

मन्त्रालयबाट विगत ६ महिनामा सम्पादित कामकाे विवरणहरु यस प्रकार छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button