तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रवार  

file photo

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रवार बस्ने भएको छ ।    

भर्चुअल माध्यमबाट भोलि (शुक्रवार) दिउसो ३ः०० बजे  केन्द्रीय  कार्यसमितिका बैठक बस्न लागेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । 

बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा छलफल हुने उहाँले बताउनुभयो ।  उहाँले केन्द्रीय कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूलाई बैठकमा सहभागिताका लागि भर्चुअल बैठकको लिङ्क एसएमएसमार्फत प्राप्त हुने जानकारी समेत दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button