राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान (फोटोफिचर)

काठमाडौँ । राष्ट्रियसभा सदस्य १९ रिक्त पदका लागि आज बिहान ९ बजेदेखि देशैभर मतदान भइरहेको छ ।
देशका सातै प्रदेशमा कायम रहेका आठ मतदान स्थल र १४ केन्द्रमा बिहान ९ बजेदेखि जारी रहेको मतदान दिउँसो ३ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान जारी (फोटोफिचर)
























प्रतिक्रिया राख्नुहोस्