तपाईँ सुन्दै हुनुहुन्छः

इटालीमा राष्ट्रपतीय निर्वाचनको पहिलो चरणको निर्वाचनले परिणाम दिएन

रोम ।   इटालीमा जारी पहिलो चरणको राष्ट्रपतीय निर्वाचनले कुनै उमेद्वारलाई चुन्न सकेन। अधिकांश मतपत्रहरू खाली रहे।
इटालियन संसद्को चेम्बर अफ डेपुटीजका अध्यक्ष रोबर्टो फिकोले प्रत्यक्ष रूपमा मत गणना गरेका थिए।

कुनै पनि उम्मेदवारले कुल मतको दुई तिहाइ मत नपाएकाले मंगलबार १५:०० बजेदेखि दोस्रो चरणको निर्वाचन हुँदैछ ।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button