तपाईँ सुन्दै हुनुहुन्छः

जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको निधन

टोकियो। जापानका पूर्व प्रधानमन्त्री तोशिकी काइफुको यसै महिना निधन भएको जापानी सार्वजनिक प्रसारक एनएचकेले शुक्रबार जनाएको छ।

उहाँ ९१ वर्षका हुनुहुन्थ्यो । खाडी युद्ध पछि, जापानी सेल्फ डिफेन्स फोर्सलाई काइफुको कार्यकालमा माइनसिफिङ अपरेसनहरू सञ्चालन गर्न खाडी क्षेत्रमा खटाइएको थियो।एएनआई

प्रतिक्रिया राख्नुहोस्

Back to top button