तपाईँ सुन्दै हुनुहुन्छः

आकाशबाट हेर्दा मनै लोभ्याउने जे देखियो ( फोटो फिचर)

हवाई जहाजबाट देखिएको काठमाडौं उपत्यकाको सातदोवाटो वरपर रहेको सहरको दृश्य । तस्वीर : प्रदीपराज वन्त/रासस
हवाई जहाजवाट देखिएको काठमाडौँ उपत्यकाको सातदोबाटोमा रहेको नेपाल आर्मीको खेलमैदानसहितको वरपर रहेको सहरको दृश्य । तस्वीर : प्रदीपराज वन्त/रासस
हवाई जहाजबाट देखिएको काठमाडौँको कीर्तिपुरमा रहेको क्रिकेट रङ्गशालाको दृश्य । तस्वीर : प्रदीपराज वन्त/रासस
हवाई जहाजबाट देखिएको काठमाडौँ उपत्यकाको कलङ्की वरपर रहेको सहरको दृश्य । तस्वीर : प्रदीपराज वन्त/रासस

चितवन राष्ट्रिय निकुञ्जमा देखिएको मृगहरु । तस्वीर : प्रदीपराज वन्त/रासस
:चितवन राष्ट्रिय निकुञ्जमा देखिएको गोही । तस्वीर : प्रदीपराज वन्त/रासस
चितवन राष्ट्रिय निकुन्जमा देखिएको जङ्गली बँदेल । तस्वीर : प्रदीपराज वन्त/रासस
चितवन राष्ट्रिय निकुञ्जमा देखिएको मृगहरु सँंगै आहारा खोज्दै मयूर । तस्वीर : प्रदीपराज वन्त/रासस
चितवन राष्ट्रिय निकुञ्जमा देखिएको मयूर । तस्वीर : प्रदीपराज वन्त/रासस
चितवन राष्ट्रिय निकुञ्जमा देखिएको नयाँ प्रजातिको हरिण । तस्वीर : प्रदीपराज वन्त/रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button