तपाईँ सुन्दै हुनुहुन्छः

कजाकिस्तानमा २६ ‘सशस्त्र अपराधी’ मारिए

कजाकिस्तानको आन्तरिक मन्त्रालयले शुक्रबार दिन जारी अशान्तिको क्रममा प२६ ‘सशस्त्र अपराधी’ मारिएका र १८ जना घाइते भएका बताएको छ ।मन्त्रालयले जारी गरेको एक विज्ञप्तिमा कजाकिस्तानका सबै क्षेत्रहरू “मुक्त र बढ्दो सुरक्षामा लिइएको छ’, देशभर ७० जाँचचौकीहरू स्थापना गरिएको छ ।

यसैबीच कजाकिस्तानका राष्ट्रपति कासिम–जोमार्ट तोकायेभले एक दिनको ठूलो दङ्गापछि क्रमश; शान्ति पुनःस्थापित भएको बताउँनुभएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button