आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोह अवसरमा सहभागी हुँदै नेपाली काँग्रेसका सभापति एवम् प्रम शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललगायत । नेपाली काँग्रेसका सभापति एवम् प्रम शेरबहादुर देउवालाई स्वागत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । नेपाली काँग्रेसका सभापति एवम् प्रम शेरबहादुर देउवालाई स्वागत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । सहभागीहरुलाई अभिवादन गर्दै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल । मन्तव्य दिँदै नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेल । महाधिवेशन कार्यक्रमस्थलको प्रवेशद्वारामा पार्टी कार्यकर्ताको भीड ।मयूर नाच देखाउँदै कलाकार । पञ्चेबाजा नाच देखाउँदै महिला कलाकार । राष्ट्रिय गीत गाउँदै पार्टीका कलाकार, नेता तथा कार्यकर्ता । मयूर नाच देखाउँदै कलाकार ।
प्रतिक्रिया राख्नुहोस्