तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक शुरु

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । 

भर्खरै पाँच दलीय सत्ता गठबन्धनको बैठक सकिएपछि तत्कालै सर्वदलीय बैठक शुरु भएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।

संसद्को गतिरोध अन्त्य र एमसीसीका विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले बैठक बोलाउनुभएको हो ।

बैठकमा संसद्मा सहभागी सबै दलका शीर्ष नेताहरूलाई बोलाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button