तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसको खुल्ला केन्द्रीय सदस्यहरूको मतगणना जारी

file photo

काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशन अन्तर्गत खुल्ला केन्द्रीय सदस्यहरूको मतगणना पार्टी कार्यालय सानेपामा जारी छ । 

अहिले सवा  ३ बजेसम्म २ हजार ९ सय ९३ मतगणना भएको छ । जसअनुसार शशाङ्क कोइरालाले सर्वाधिक २ हजार ४ सय ४२ मत पाउनुभएको छ  । 

विभिन्न १५ वटा समूहमा मतगणना भइरहेको काँग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिनुभयो ।


काँग्रेसको ३५ खुला सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको छ ।

हेरौँ अहिलेसम्म ३५ जनाभित्र को को हुनुहुन्छ ? :

प्रतिक्रिया राख्नुहोस्

Back to top button